पोर्चुगलद्धारा आप्रवासी प्रवेशमा रोक, हजारौं नेपाली प्रभावित

‘रेसिडेन्सी कार्डका लागि आवेदन दिने सिष्टम नै सटडाउन भइसक्यो।’ बार्सिलोना । पोर्चुगलले आप्रवासन सम्बन्धी नियमहरू कडा बनाउने योजना सार्वजनिक गरेको छ। सोमबार घोषणा गरिएको नयाँ योजनाअनुसार रोजगार सम्झौता भएपछि मात्रै विदेशी नागरिक पोर्चुगल आउन पाउने छन्। यस अघि युरोपेली संघ बाहिरका मानिसहरूले पोर्चुगलमा एक वर्षसम्म ‘सामाजिक सुरक्षा’ कर तिरेपछि त्यहाँको आवास अनुमति प्राप्त गर्न निवेदन … Continue reading पोर्चुगलद्धारा आप्रवासी प्रवेशमा रोक, हजारौं नेपाली प्रभावित